सभासद प्रमोस्कर ब्लोनलाई आफ्नै बल बुतामा चुनाउ जितेर देखाउने विक्रमादि राईले दिए खुल्ला चुनौती

दार्जिलिङ (निसं): प्रमोस्कर ब्लोनलाई आफ्नो बल बुतामा चुनाउ जितेर देखाउँने हाम्रो पार्टीका केन्द्रीय सचिव विक्रमादि राईले चुनौती दिएका छन्।जीटीए सभाको चुनुमा घूम जोरबङ्गलो समष्टिबाट प्रमोस्कर ब्लोन अनि पूल बिजनबारी समष्टिबाट भूपेन्द्र छेत्री हाम्रो पार्टीको ब्यानरमा चुनाउ लडेर जीत हासिल गरेका थिए तर गत शनिबार हाम्रो पार्टीका 2 जना सभासदहरू प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीले भागोप्रमो-को झण्डा समाएपछि पहाडमा यसलाई लिएर चर्चा चुर्लिएको छ। यस विषयमा हाम्रो पार्टीको केन्द्रीय संगठनिक सचिव विक्रमादि राईले पत्रकारहरूसितको कुराकानीमा भने, प्रमोस्कर ब्लोनले हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवार्डसमाथि जे-जस्ता आरोपहरू लगाउने कामहरू गरिरहेको छ, ती सबै झुटो हो। यदि प्रमोस्कर ब्लोन दाजुको हिम्मत छ भने हाम्रो पार्टीको ब्यानर र पार्टी अध्यक्ष अजय एडवार्डसको प्रभावमा जितेको सभासदको पदबाट राजीनामा दिएर आफ्नो बल बुतामा चुनाउ जितेर देखाउने चुनौती पनि दिएका छन्। तिनले अझ बताए अनुसार, गत जीटीए सभाको चुनाउमा पार्टीले घूम जोरबङ्गला समष्टिमा पार्टीको समष्टि अध्यक्ष सुरज तामाङलाई पार्टीले उम्मेद्वार बनाउने सोच बनाएका थिए साथै समष्टिको कार्यकर्ता एवम् समर्थकहरूले पनि सुरज तामाङलाई नै पार्टी उम्मेद्वार बनाउनु पर्छ भन्ने माग गरेका थिए तर प्रमोस्कर ब्लोन र अध्यक्ष अजय एडवार्डसको सम्बन्ध राम्रो रहेकोले गर्दा अध्यक्ष एडवार्डस महोदयले समष्टि अध्यक्ष सुरज तामाङ लगायत पार्टी कार्यकर्ताहरूलाई सम्झाएर तिनलाई चुनाउ टिकट दिएको विक्रमादि राईले दावी गरेका छन्। तिनले अझ भने, प्रमोस्कर दाजुले घूम जोरबङगलो समष्टिको जनता आफुसँग रहेको दावी गरी हिडदैछन् तर तिनको दावीमा रतिभर पनि सच्चाई छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes