सभासद प्रणाम रसाइलीद्वारा सिटोङ ट्राइबल खेल मैदानको निरीक्षण

खरसाङ (निसं) : जीटीए कृषि बागवानी विभागको मनोनित एमओडी सभासद प्रणाम रसाइलीले आज खरसाङ महकुमा अन्तर्गत सिटोङमा बागवानी मेलाको लागि स्थलगत निरीक्षण गरे। यसपाली जीटीएले विभागीय रूपमा सिटोङमा आगामी जनवरी महिनामा बागवानी मेला आयोजना गर्ने भएको छ। यसैको लागि बागवानी विभागका एमओडी मनोनित सभासद प्रमाण रसाईली सिटोङ एक ग्राम पञ्चायतको ट्राइबल खेल मैदान क्षेत्रको निरीक्षण गरेका छन्। उक्त निरीक्षण कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै मनोनित सभासद प्रमाण रसाईलीले यसरी बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *