सभासद प्रणाम रसाईलीको पहलमा खरसाङको गिद्ध पहाड़मा प्रशिक्षण शिविरको आयोजना

खरसाङ (निसं) : जीटीएको हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाईलीको विशेष पहलमा खरसाङको गिद्ध पहाड़स्थित जीटीए सचिवालयमा अनारस र इस्कुसको जाम बनाउने प्रशिक्षण गराइयो। खरसाङ टाउन क्षेत्र, चिमनी देवराली क्षेत्र र मङ्पु क्षेत्रबाट मानिसहरू आएर उक्त जाम बनाउने प्रशिक्षण शिविरमा भाग लिएका थिए। हर्टिकल्चर विभागको फुड प्रोसेसिङ अन्तर्गत सम्पन्न प्रशिक्षण शिविरमा प्रशिक्षण दिनलाई कोलकोताबाट एक्सपर्टहरू आएका थिए। कोलकोताबाट आएका दुईजना एक्सपर्टहरूमा रबीन मुखर्जी र इन्द्रानी दे उपस्थित थिए। दुवैले अनारस र इस्कुसबाट जाम बनाउने विधि विषयमा प्रशिक्षण दिए। विशेष गरेर हिजो लिखित रूपमा ट्रेनिङ गराएर आज प्राक्टिकल ट्रेनिङ गराइएको थियो। उक्त प्रशिक्षण शिविरमा जम्मा 25-30 जनाले सहभागिता जनाएका थिए। उक्त प्रशिक्षण शिविरमा हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइली विशेष रूपमा उपस्थित थिए। उक्त प्रशिक्षण शिविर भोलि मिरिकको सौरेनीमा पनि आयोजना गरिने भएको छ भने भविष्यमा मानिसहरूका माग अनुसार विभिन्न स्थानहरूमा राखिने भएको छ। उक्त प्रशिक्षण शिविरमा अनारस र इस्कुसबाट जाम बनाएर सबैले चाखेपछि स्वादिष्ट रहेको बताए। खरसाङको वार्ड नम्बर 14 बाट प्रशिक्षण शिविरमा भाग लिन आएकी एकजना महिला पुष्पा शर्माले आजको प्रशिक्षण शिविर अन्त्यन्तै लाभदायक रहेको र यहाँ सिकाएको जस्तै घरमा पनि बनाउने योजना रहेको बताइन्। यस प्रकारको प्रशिक्षणले स्वनिर्भर दलको प्रतिनिधिहरूले गर्न सक्ने र स्वनिर्भर हुनको लागि निकै उपयोगी रहेको तिनले बताइन्। अनारस र इस्कुसबाट निकालिएको जाम निक्कै स्वादिष्ट रहेको तिनले बताइन्। आजको प्रशिक्षण शिविर विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले विस्तृत रुपमा जानकारी गराए। आफु सुन्दरवन गएको समय सुन्दरवन ड्रिम नामक गैर सरकारी संस्थासित भेट गरेपछि पहाड़मा पनि यस प्रकारको ट्रेनिङ गराए असल हुनेछ भन्ने सोँच राखेर प्रशिक्षणको लागि एक्सपर्टहरू बोलाएको तिनले बताए। आजको शिविरमा खरसाङ, चिमनी देवराली र मङ्पु क्षेत्रबाट आएका मोठ 25-30 जनालाई प्रशिक्षण दिएको र भोलि मिरिकको सौरेनीमा उक्त शिविर आयोजना गरिने तिनले बताए। मानिसहरूको माग अनुसार विभिन्न स्थानहरूमा पनि यस प्रकारको प्रशिक्षण शिविरको आयोजना गरिने तिनले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbaymavi girişbaymavicasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes