सभासद प्रणाम रसाइलीद्वारा गोर्खा जनपुस्ताकालय भवनको निरीक्षण

खरसाङ (निसं) : जीटीएको ऊर्जा अनि बागवानी विभागका एमओडी सभासद प्रणाम रसाइलीले भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय भवनको निरीक्षण गरे। यस अवधि तिनलाई गोर्खा जनपुस्ताकालयको पक्षबाट ज्ञापन पत्र सुम्पियो। गोर्खा जनपुस्ताकालयमा निरीक्षणको लागि आएका सभासद प्रणाम रसाइलीलाई अध्ययन कक्षमा सम्पन्न एउटा कार्यक्रमबीच स्वागत जनाइयो। भेटघाट कार्यक्रममा गोर्खा जनपुस्ताकालय खरसाङका वर्तमान अध्यक्ष पूर्ण गुरुङ निरुपमको बाहुलीबाट पुस्तकालयको पक्षबाट तिनलाई खदार्पणसहित तीनबुँदे ज्ञापन पत्र चढाइयो। जीटीएको उर्जा एवम् बागवानी विभागका एमओडी सभासद प्रणाम रसाईलीलाई खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानको सुन्दरीकरण, उद्यान परिसरमा बिजुली बत्तीको जड़ान र गोर्खा जनपुस्ताकालय भवनको जीर्णावस्थाको मरमतिबारे ज्ञापन सुम्पेको हो।

पुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेको कार्यक्रममा जीटीएको सभासद प्रणाम रसाइलीले पुस्तकालयको सबै पदाधिकारीहरूलाई खदार्पण गरेर सम्मान जनाए। यस अवसरमा पुस्तकालयका वरिष्ठ सदस्य तिलक शर्मा, अध्यक्ष पूर्ण गुरुङ निरुपम, सचिव विनोद रसाइली, उपाध्यक्षद्वय ऋषि राई र प्रकाश प्रधान, पूर्व अध्यक्ष रबीन कुमार प्रधान आदिले जीटीएको सभासद समक्ष विभिन्न मागहरू राख्दै आआफ्नो वक्तव्य राखे। यस क्रममा पुस्तकालयको पक्षबाट केही पुस्तकहरू पनि सभासद समक्ष भेटस्वरूप प्रदान गरियो। पुस्तकालयको ज्ञापन पत्र पाएपछि सभासद प्रणाम रसाइलीले पुस्तकालय भारतीय गोर्खाहरूको पुरानो संस्था रहेकोले यहाँ आउनु पाउनु गर्वको कुरा रहेको बताउँदै पुस्तकालयको मागहरू पुरा गरिदिने वचन दिएका छन्। सभासद प्रणाम रसाइलीले अध्ययन कक्ष लगायत पुस्तकालयको कार्यालय, पारसमणि प्रधान प्रेक्षागृह, अतिथिशालय र अन्य कक्षहरूका पनि निरीक्षण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfixbet girişfixbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes