सभासद प्रणाम रसाईलीले च्याऊ खेतीको तालिम र यसको मार्केटिङ बारे युवाहरूसित गरे चर्चा-परिचर्चा

खरसाङ (निसं) : जीटीएको हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाईलीले आज खरसाङको गिध्द पहाड़स्थित जीटीए सचिवालयमा रहेको आफ्नो कार्यालयमा घर-घर स्वनिर्भर विषयमा विभिन्न क्षेत्रहरूबाट आएका युवाहरूसित सभा गरे। तिनले विभिन्न स्थानहरू जस्तै मङपु, लामाहट्टा, पेशोक, लप्चु, खरसाङ, सिटोङ लगायत विभिन्न क्षेत्रबाट आएका युवाहरूसित घर घर स्वनिर्भर अन्तर्गत च्याऊ खेती विषयमा चर्चा-परिचर्चा गरेका छन्। च्याऊ खेती विषयमा तालिम र यसको मार्केटिङ विषयमा विशेष चर्चा परिचर्चा गर्दै च्याऊको खेती गरेपछि बजार व्यवस्थापनको लागि विशेष पहल गरिने र च्याऊ खेती विषयमा आवश्यक सर-सामानहरू जीटीएबाट प्रदान गरिने विषयमा चर्चा गरिएको जानकारी प्राप्त भएको छ।

यस अवसरमा युवाहरूको पक्षमा जानवी तामाङले आज घर घर स्वनिर्भर कार्यक्रम अन्तर्गत च्याऊ खेतीको प्रशिक्षण लिनलाई हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीसित भेटघाट गरेको बताइन्। त्यसरी नै सभासद प्रणाम रसाइलीले आज खरसाङको गिध्द पहाड़स्थित जीटीए सचिवालयमा रहेको आफ्नो कार्यालयमा विभिन्न स्थानहरूबाट आएका युवाहरूसित सभा गरेको बताउँदै यो पहिलो सभा रहेको र भविष्यमा यस्ता सभा र भेटघाट गर्दै जाने बताएका छन्। तिनले च्याऊ खेतीको लागि चाहिने सर-सामानहरू जस्तै सेलेण्डरै, पम्प, पानीको लागि सिन्टेक्स आदि प्रदान गरिने भएको जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetewin girişbetewincasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes