सभासद् राजेश चौहानद्वारा मङ्पङ, लुङसेल र माङजिङ प्राथमिक पाठशालाको निरीक्षण

मङ्पु: प्राथमिक पाठशालाहरूको अवस्था बुझ्न तथा निरीक्षण गर्न जीटीएका डेपुटी सभासद (प्राथमिक शिक्षा विभागका प्रभारी) राजेश चौहान, जिल्ला शिक्षा बोर्डका चेयरम्यान डा हर्कबहादुर छेत्री, डीआई स्वपन समन्थ अनि एसआई आनन्द शर्माले मङ्पङ, लुङसेल र माङजिङ प्राथमिक पाठशालाको निरीक्षण गरे। प्राथमिक शिक्षा विभागका प्रभारी सभासद चौहानले जीटीए गुणस्तरीय शिक्षाको निम्ति प्रतिबद्ध रहेको भन्दै सम्बन्धि अधिकारीको टोलीले प्राथमिक स्कुलको निरीक्षण गरिरहेको बताए। हाल प्राथमिक स्कुलहरूप्रति अभिभावकहरूको विश्वास गुमिसकेको स्थिति छ, त्यो विश्वास फर्काइ ल्याउन गाह्रो छ तर असम्भव छैन भनी चौहानले बताए।

आज लुङसेल, मङपङ र माङजिङ स्कुलका शिक्षक-शिक्षिकाहरूबाट स्कुलको वास्तविक अवस्थानबारे टोलीले जानकारी लिए। सभासद चौहानले भने, धेरै स्कुलहरूमा विभिन्न अभाव र समस्याहरू छ। जीटीएको तर्फबाट सबै समस्याहरूको समाधानको निम्ति पहल गर्नेछ, तर गुणस्तरीय शिक्षण संस्कृति निर्माण गर्ने दायित्व शिक्षक-शिक्षिकाहरूकै हो। जबसम्म तिनीहरूले अभिभावकहरूले गुमाएको विश्वास फर्काइल्याउने पद्धति अप्नाउँदैन, तबसम्म जीटीएले देखेको गुणस्तरीय शिक्षाको सपना पुरा हुन सक्दैन। परिभ्रमण अवधि सबै स्कुलका शिक्षक-शिक्षिकाहरूले विविध गुनासो र समस्याहरू राखे तर गुणस्तरीय शिक्षण आवलम्बनमा भने उति संवेदनशील नरहेको चौहानले बताए। तथापि, जीटीए गुणस्तरीय शिक्षाको निम्ति प्रतिबद्ध रहेको तिनले बताए। सबै स्कुलका शिक्षक-शिक्षिकाहरू पनि अब उस्तै प्रतिबद्ध रहनु अनिवार्य रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes