सभासद सन्दीप छेत्रीको यसपल्ट क्रिसमस नमनाउने निर्णय

दार्जिलिङ (निसं): ख्रीष्ट धर्मावलम्बी दार्जिलिङको चुङथुङ मेरिबुङ तामसाङ समष्टिको सभासद् सन्दीप छेत्रीले यसपल्ट क्रिसमस नमनाउने निर्णय लिएको बताएका छन्। तिनले जारी विज्ञप्तिमा उल्लेख गरे अनुसार, सर्वप्रथम दार्जीलिङ पहाड़, तराई डुवर्ससितै मेरा समष्टि क्षेत्रका समग्रलाई क्रिसमसको शुभकामना व्यक्त गर्दछु। क्रिसमस पर्व मेरो निम्ति अति नै रमाइँलो अनि महत्वपूर्ण पर्व भएतापनि व्यक्तिगत रूपमा मैले चाहि यसचोटि क्रिसमस पर्व नमनाउने निर्णय गरेको पनि हजुरहरूसमक्ष जनाउन चाहन्छु।
एक ईसाई परिवारमा जन्मेको हुनाले दिसम्बर महिनाको शुरु देखि नै हामी क्रिसमसको रमझम रमाउने गर्छौं। बाल्यावस्था देखि नै हामी क्रिसमस भव्यताको साथमा मनाउने गर्थ्यौं। तर यसपल्ट भने क्रिसमस नमनाउने निर्णय लिएको छु।
चुङथुङ चियकमान मेरो कर्मथलो, जहाँका श्रमिकहरू कमान बन्द भएपछि हालमा बिलखबन्दमा परेका छन्। जहाँका चियाश्रमिकहरूले मलाई विश्वास गरेर जीटीए चुनावमा मलाई विजयी बनाएर आफ्नो जनप्रतिनिधि बनाए । हालमा म चुङथुङ- मेरिबुङ तामसाङ समष्टिको सभासद् हुँ । यसैले उनीहरू दुःखमा पर्दा मलाई क्रिसमस पर्व पालन गर्नु मलाई मेरो नैतिकताले दिएन। आफ्नो मान्छेहरूको दुःखमा साथ दिन तथा चियाकमान खोलिनुपर्छ भन्ने पक्षमा खुल्ला समर्थन जनाउँदै यसपल्ट मैले क्रिसमस पर्व नमनाउने अठोट गरेको सबैलाई जनाउन चाहन्छु।
चुङथुङ चियाकमान मेरो जन्मथलो पनि हो।जहाँको चियाको मुनाहरूसित खेलेर म हुर्किएको हुँ । यहाँको अवस्था- व्यवस्थाले मलाई राजनीतिसित जोड़्यो। शहीद बीआर देवानको त्याग र बलिदानले मलाई निर्भिक अनि इमान्दार भएर जनताको सेवा गर्ने प्रेरणा प्रदान गरयो। तर आज त्यही क्षेत्र समस्यामा रहेको छ। यो समस्या समाधान नभइञ्जेल सबै चियाकमानवासीको आँट र हौसला भएर मैले एउटा जनप्रतिनिधिको जिम्मेवारी निभाउनुपर्ने हुन्छ। यसैले कमान खोलिनुपर्छ भन्ने अभियानमा म निरन्तर लागिपरेको छु।
जुन दिन चुङथुङ चियाकमान खोलिनेछ। जुन दिन चुङथुङका मेरा आफ्नो मान्छेहरूका अनुहारमा कमान खोलिएको खुशी देख्न पाउनेछु। त्यही दिन मेरो निम्ति सबैभन्दा रमाइँलो अनि खुशीको क्रिसमस हुनेछ। त्यही दिन म मेरो क्रिसमस पालन गरेको हुनेछु। अहिलेलाई म मेरो चुङथुङ कमानवासीको साथमा उभिएको छु। क्षमा चाहन्छु मेरो सबै ईसाई परिवार, अगुवाजन, सम्पूर्ण विश्वासी जनहरुमा यो मेरो नितान्त ब्यक्तिगत निर्णय हो भनि तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes