सभासद सतीश पोख्रेलको मानेभञ्ज्याङ क्षेत्रमा गएर नेपालको सब्जी रोक्ने अधिकार छैन, यो केन्द्रको विषय हो: भाजपा युवा मोर्चा

दार्जिलिङ (निसं): नेपालको सिमाना क्षेत्र वा वरिपरि बसोवास गर्नेहरु माझमा हाम्रो सामाजिक र सांस्कृतिक मेल मिलाप सदियौंदेखि हो। कुनै अन्तर्राष्ट्रिय सीमा क्षेत्रको देखरेख गर्ने दायित्व केन्द्र सरकारको हो। राज्य र जीटीए-को होइन। यो सब्जेक्ट नै केन्द्र सरकारको हो भनी भारतीय जनता युवा मोर्चा दार्जिलिङ जिल्ला समितिका अध्यक्ष निरज राईले विज्ञप्तिमार्फत बताएका छन्। तिनले उक्त विज्ञप्तिमा बताए अनुसार, सीमा क्षेत्रलाई हेरचाह गर्न त्यहाँ कस्टम, बीएसएफ, पुलिस राखिएको हुन्छ। जीटीएको सभासद के हो ? त्यो सीमा क्षेत्रका अधिकारीहरुले वास्ता राख्दैनन्। नेपाल छिमेकी देशबाट गरीब नेपालीहरुले हाम्रो आवश्यकता पूरा गर्न साथै तिनीहरुका परिवारलाई गुजारा चलाउन साग-सब्जी ल्याउने गरेको हो। नेपालका हाम्रो छिमेकीहरुले सब्जी ल्याएर कुनै राष्ट्रद्रोही काम गरेका छैनन्।’ भारतीय जनता युवा मोर्चा दार्जिलिङ जिल्ला समिति अध्यक्ष निरज राईले अघि भने, सभासद सतीश पोखरेलले मानेभञ्ज्याङ क्षेत्रमा गएर साग-सब्जी रोक्नु उनको अधिकारमा पटक्कै छैन। पोखरेलले जुन कार्य गरे यो धिक्कारपूर्ण छ। यो लुटपाट गर्ने प्रवृत्ति हो। कमिशनधारी प्रवृत्ति हो। सतिश पोखरेलले नेपालका सब्जी व्यापारीहरुलाई तिनको अफिसमा बोलाएर पैसा मागेको, धम्की दिएको घटना निन्दनीय छ। यस्तो जनप्रतिनिधिलाई तुरुन्तै अनित थापाले हटाएको उचित हुनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes