सभासद श्याम शेर्पाद्वारा आशा कर्मीहरूको प्रशिक्षण सेन्टरको निरीक्षण

खरसाङ : वर्तमानमा खरसाङको सिपाहीधुरामा अवस्थित हुडकटमा जीटीए क्षेत्रका 55 जना आशा कर्मीहरूको प्रशिक्षण चलिरहेको छ। हुडकटको फादर सन्दीप बेक अनि फादर प्रमोद दाभीको निरीक्षणमा साथै चारजना प्रशिक्षकहरूद्वारा प्रशिक्षण दिने कार्य चलिरहेको छ। उक्त सेन्टरमा जीटीएको स्वास्थ्य विभागका एमओडी सभासद श्याम शेर्पाले निरीक्षण गर्नको साथै फादर अनि प्रशिक्षकहरूसित भेटघाट गरेर जानकरी लिए। यस यसबारे जानकारी गराउँदै सभासद शेर्पाले जीटीएका स्वास्थ्य विभागका कार्यकारिणी सभासद अरुण सिन्चीसित हामीले सोनादा प्राइमेरी हेल्थ सेन्टरको निरीक्षण गर्दा ट्रेनिङबारे चर्चा गरेको थियौं र स्वास्थ्य विभागको भारप्राप्त सभासद भएकोले साथै जीटीए चिफको निर्देशनमा आफू निरीक्षण गरेर जानकारी गराउनु पर्ने बताए। विशेष प्रशिक्षण लिनेहरू 55 जना नै महिलाहरू साथै 4 जना प्रशिक्षकहरू पनि महिलाहरू नै छन्।

निरीक्षण अवधि उक्त सेन्टरको विशेष सुरक्षा, खानपान र प्रशिक्षणबारे जानकारी लिनको साथै आशा कर्मीहरूको कार्य क्षेत्रमा भोग्नुपरेको समस्याहरू पनि सुनेपछि यसको समाधान गरिने तिनले बताए। जीटीए चिफ अनित थापाको दर्शन सञ्जिवनी सेवाको चाँडै सुरू गरिनेछ। यसमा पञ्चायत क्षेत्रको दुर्गम क्षेत्रहरूमा डाक्टरहरूको टोली लिएर आ-आफ्नै क्षेत्रमा स्वास्थ्य लाभ गर्नु सक्नेछ र यसमा आशा कर्मीहरूको पनि महत्त्वपूर्ण भूमिका रहनेछ। दोस्रो चरणमा तीनधारे महानदी  स्वास्थ्य केन्द्रहरूको समस्याबारे चर्चा परिचर्चा गर्नु साथै क्षेत्रीय सभासद नवराज छेत्री अनि सुकना खण्ड स्वस्थ्य अधिकारी चित्रलेखा सरदारसित सभा सम्पन्न भयो। यस क्षेत्रको सबै स्वास्थ्य केन्द्रहरूमा संयुक्त रूपमा निरीक्षण गरेर समस्याको समाधान निकाल्ने निर्णय लिएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes