सभासद श्याम शेर्पाद्वारा विभिन्न स्थानमा डस्टबिनहरू वितरण

खरसाङ (निसं): खरसाङ देवराली समष्टि अर्न्तगत चैतेपानीको मेघमाला ग्राम सुधार समितिलाई समष्टिका सभासद श्याम शेर्पाले डस्टबिनहरू प्रदान गरे। सभासदले उपलब्ध गराएका ती डस्टबिनहरू गाउँवासीमा वितरण गरिएको छ। डस्टबिन वितरणको कार्यक्रममा आज समितिका पदाधिकारीहरू, भागोप्रमो खरसाङ चिम्नी देवराली समष्टि अनि देवराली क्षेत्रका नेतृत्वहरूको उपस्थिति रहेको थियो। मेघमाला ग्राम सुधार समितिलाई डस्टबिन उपलब्ध गराइ दिएकोमा खरसाङ देवराली समष्टि भागोप्रमो सह सचिव बीके छेत्रीले सभासद श्याम शेर्पालाई धन्यवाद दिँदै तिनको यो कार्य अनि सहयोगको निम्ति धन्यवाद दिएका छन्। सभासद श्याम शेर्पाले आफ्नो गाउँ, घर, परिवेश आफै सफा राखौँ भन्ने उद्देश्यले 28 नम्बर खरसाङ देवराली समष्टि अर्न्तगत खरसाङ नगरपालिकाको वार्ड नम्बर 1 देखि 10 सम्मका विभिन्न संघ-संस्थालाई पहिलाबाटै ठूलो-ठूलो मैलादानी वितरण गरिसकेका साथै प्रत्येक वार्डवासीलाई आफ्नो घरको निम्ति डस्टबिन वितरण कार्य गरिसकेका छौँ भनी बताएका छन्। तिनले अझ भने, यो कार्यलाई निरन्तरता दिँदै समष्टिको पञ्चायती क्षेत्रमा रहेका 3 माईल, अप्पर चैतेपानी, देवराली, सिमानाटार, चिम्नी, मजुवा अनि चित्रे क्षेत्रका विभिन्न संघ-संस्थालाई ठूलो खालको डस्टबिन वितरण गर्ने कार्य गरिसकेका छौँ त्यसपछि अब पञ्चायती क्षेत्रमा यो कार्यलाई निरन्तरता दिँदै दोस्रो चरणमा प्रत्येक घर-परिवारलाई डस्टबिन वितरण गर्ने कार्य शुरू गरेका हौँ। यसै क्रममा देवरालीको मेघमाला ग्राम सुधार समितिको माध्यमबाट क्षेत्रका मानिसहरूलाई डस्टबिन वितरण गरिएको तिनले बताए। सभासद श्याम शेर्पाले यसको सदुपयोग गरून् भन्दै सबैले आफ्नो घरमा निस्किएको फोहोर-मैला निश्चित स्थानमा लगेर फाल्न पर्छ भनी आह्वान् गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes