सभासद श्याम शेर्पाको सहयोगमा खरसाङ देवरालीका 3 जनालाई टीनका च्यादरहरू वितरण

खरसाङ (निसं) : खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाको सहयोगमा देवराली क्षेत्रका तीनजनालाई घरको छाना मरमत्तिको लागि टीनका च्यादरहरू वितरण गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ देवराली समष्टिको नारी शक्तिका सभापति सुष्मा मुखिया अनि सचिव ललिता छेत्रीद्वारा विभिन्न क्षेत्रहरूमा भ्रमण गरेर जीर्णावस्थामा रहेको घरहरूलाई केही सुविधा होस् भन्ने उद्देश्य लिएर यी च्यादरहरू वितरण गरिएको हो भने आज मोठ 56 वटा टिनको छानाहरू वितरण गरेको बताइएको छ। सभासद श्याम शेर्पाको सहयोगमा देवरालीको दिलीप खवासलाई 14 वटा, सिमानाटारको समीर तामाङलाई 16 वटा, चैतेपानी निवासी सीता रूचाललाई 16 वटा च्यादरहरू वितरण गरियो। उक्त टीनका छानाहरू सभासद श्याम शेर्पा, नारी शक्ति समष्टि सभापति सुष्मा मुखिया अनि नारी शक्ति समष्टि सचिव ललित छेत्रीको बाहुलीबाट वितरण गरियो।

यसैगरी 6 वटा टीनका छानाहरू भिक्टोरिया नाग मन्दिरमा प्रदान गरियो। उक्त टीनका छानाहरू वितरण कार्य गर्नअघि नर्थ शिवखोलाको सार्वजनिक भवनमा एउटा सांगठनिक सभा सम्पन्न गरियो। उक्त सभा सभासद श्याम शेर्पाको अध्यक्षता र युवा शक्तिका संयोजक एवम् पञ्चायत सदस्य दिपेश थापाको सञ्चालनमा सम्पन्न भयो। सभालाई सभासद श्याम शेर्पा र नारी शक्तिको समष्टि सभापति सुष्मा मुखियाले सम्बोधन गरेका थिए। देवराली क्षेत्रका जीर्णावस्था रहेका घरहरूको लागि टीनका छानाहरू प्रदान गरिएकोमा प्रापकहरूले सभासद श्याम शेर्पा लगायत नारी शक्तिका सुष्मा मुखिया अनि ललिता छेत्रीप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes