सभासद श्याम शेर्पालाई खरसाङको सदभावना सोसियल वेलफेयर सोसाइटीद्वारा सम्मान

खरसाङ (निसं): खरसाङको डाउहिल रोडस्थित एथेन्स स्कुल परिसरमा सदभावना सोसियल वेलफेयर सोसाइटी डाउहिल रोड, खरसाङको एउटा सभा आयोजित गरियो। सङ्घकै सभापति औतारी शर्माकै अध्यक्षतामा आयोजित उक्त सभामा हालै मणिपुरको पहिरोमा प्राण गुमाउने 17 जना गोर्खा सहिदलाई उपस्थित सबैले मैनबत्ती जलाएर तिनीहरूको आत्मा शान्तिको निम्ति मौन प्रार्थना गरियो। उक्त सभाको मुख्य औचित्य सदभावना सङ्घका एकजना कर्मठ सदस्य हालै जीटीए चुनाउमा खरसाङको 28 नम्बर खरसाङ देउराली-चिम्नी समष्टिबाट विपुल मतले विजयी भएर सभासदको पदमा निर्वाचित भएकोमा श्याम शेर्पालाई अभिनन्दन जनाउन राखिएको थियो। सङ्घको पक्षबाट अभिनन्दन पत्र साथै सम्पूर्ण सदस्यहरूले बधाई दिँदै खदा-माला लगाइदिए। उक्त सभामा वक्ताहरू क्रमैले बीके थामी, एचएस बस्नेत, प्रशान्त शर्माले आ-आफ्नो वक्तव्य राखे। यसको साथै कार्यक्रममा मुख्य वक्ताको रूपमा नव निर्वाचित सभासद श्याम शेर्पाले उक्त अभिनन्दन समारोह आयोजित गरिएकोमा सदभावान सङ्घका प्रत्येक सदस्यलाई धन्यवाद टक्राए। तिनले आफ्नो कार्यकाल एकजना सभासदको रूपमा पूर्ण निष्ठाले निभाउने अनि विकासका कार्यहरू समष्टीमा धेरै गरिनुपर्ने र प्राथमिकता हेरेर एकपछि अर्को गर्दै लैजाने वचन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes