सभासद श्याम शेर्पाले तीनधारेको शान्ता भवनका वृद्धाहरूसित मनाए छोराको जन्मदिन

खरसाङ (निसं) : 28 नम्बर खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पाले आफ्नो दुई वर्षे छोराको जन्म दिन आज तीनधारेको बीस माइलस्थित शान्ता भवनमा रहेका वृद्धाहरूसित मनाए। तिनले खरसाङको डाउहिलस्थित आफ्नो वासस्थानमा नानीको बर्थ डे नमनाएर साहाराविहीन वृद्धाहरूसित बसेर मनाए। तिनले आफ्नो दुई वर्षे छोराको जन्म दिन पालन गर्दै शान्ता भवनमा रहेका वृद्धाहरूसित भेटघाट गरे। यस अवसरमा नानीको बर्थ डे केक काटेर वृद्धाहरूसित खुशी बाढ्नको साथै तिनीहरूको आशिर्वाद पनि लिए। शान्ता भवनमा रहेका वृद्धाहरूको लागि दिउँसोको भोजनको पनि व्यवस्था गरिदिएका थिए।

यस अवसरमा सभासद श्याम शेर्पा, तिनकी स्वास्नी अनि परिवारले शान्ता भवनमा रहेका वृद्धाहरूसित बसेर दिउँसोको भोजन गरे। यसबाहेक तिनले शान्ता भवनको लागि एक बोरा चामल, एक टीन तेल प्रदान गरे। सभासद श्याम शेर्पाले यसभन्दा अघि पनि आफ्नो छोराको पहिलो जन्मदिनमा खरसाङको खहरे बस्तीस्थित वृद्धाआश्रम र टिभी सेनिटोरियममा खानेकुराहरू वितरण गरेका थिए। तिनले गत वर्ष दसैँको अवसरमा खरसाङको खहरे बस्तीस्थित वृद्धाश्रममा गएर त्यहाँका वृद्ध-वृद्धाहरूसित मिलेर दसैँ मनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfixbet girişfixbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes