सभासद योगेन्द्र प्रधानको बाहुलीबाट ग्रामीण विद्युतीकरण कार्यको शिलान्यास

खरसाङ (निसं) : खरसाङ महुकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको नरबुङ चियाबारीको 10 नम्बर भिलेजमा आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका ऊर्जा विभागको कार्यकारी सभासद योगेन्द्र प्रधानको बाहुलीबाट ग्रामीण विद्युतीकरण कार्यको शिलान्यास गरियो। नरबुङ चियाबारीको 10 नम्बरमा रहेको कतिपय घरहरूमा अझ पनि बिजुली बत्ती जड़ान गरिएको थिएन। त्यसैले उक्त गाउँमा बिजुली बत्तीको जड़ान गर्नलाई शिलान्यास कार्य आज सम्पन्न भएको छ। उक्त शिलान्यास कार्यक्रममा क्षेत्रीय सभासद नवराज क्षेत्री लगायत जीटीएको ऊर्जा विभागको एमओडी सभासद श्याम शेर्पा, सभासद प्रणाम रसाईली, जीटीएको उर्जा विभागका ईडी अरिजित मित्रा लगायत अन्यहरू उपस्थित रहेका थिए।

अब नरबुङ चियाबारीको 10 नम्बर गाउँमा बिजुली बत्ती नपुगेका घरहरूमा बिजुली बत्तीको जडान गरिने कार्य सम्पन्न हुने भएको छ। उक्त क्षेत्रमा बिजुली बत्तीको जडानको लागि लागि शिलान्यास कार्यको लागि स्थानीयहरूले जीटीए चिफ् अनित थापा लगायत ऊर्जा विभागको कार्यकारी सभासद योगेन्द्र प्रधान, ऊर्जा विभागको एमओडी सभासदद्वय श्याम शेर्पा र प्रणाम रसाइली र क्षेत्रीय सभासद नवराज छेत्रीप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilonbet girişbabilonbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes