सभासद योगेन्द्र प्रधानलाई संवर्द्धना

दार्जिलिङ: दार्जिलिङको लेबोङ बदमताम समष्टिका अध्यक्ष साथै नवनिर्वाचित गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन सभाका कार्यकारी सभासद योगेन्द्र प्रधानलाई आज बेनकवर्ण मिडल शाखा अन्तर्गत पर्ने प्रगतिशील संघ अनि खहरे गाउँ सहायक समाजद्वारा सम्मान साथै बधाई स्वरुप संवर्द्धना जनाइयो। यसको साथै जनताले नवनिर्वाचित सभासदबाट क्षेत्रको विकासको अपेक्षा साँच्दै सभासदलाई आगामी दिनहरुमा असल कार्यहरु गरेर लैजाने शुभकामना पनि व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *