सब्जी बोकेको वाहन र बाइक ठोक्किँदा बाइक चालक घाइते

फाँसीदेवा : सब्जी बोकेको वाहन  र बाइक आपस्तमा ठोक्किँदा बाइक चालक गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना फाँसीदेवाको धामनागछ इलाकाको 31 नम्बर राष्ट्रिय राजमार्गमा घटेको हो। प्राप्त जानकारी अनुसार हिजो राति एकजना व्यक्ति बाइकमा सवार भएर सिलगढीतर्फ गइरहेको समय द्रुत गतिमा आइरहेको एउटा सब्जी बोकेको वाहनसित आपस्तमा ठोक्किँदा सब्जी बोकेको वाहन एउटा जलाशयमा पसेको बताइएको छ। उक्त घटनामा बाइक चालक गम्भीर रूपमा घाइते भएका छन्। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर घाइते बाइक चालकलाई उद्धार गरेर सिलगढीको एउटा गैर सरकारी नर्सिङ होममा पठाएको छ। क्रेनको सहयोगमा सब्जी बोकेको वाहन जलाशयबाट निकाल्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्थानीय मानिसहरूले बताएअनुसार बारम्बार डाइभर्सन रूट परिवर्तन गरेको साथै रेडियन्ट नलाएकोले गर्दा नै यहाँ प्रायःजसो दुर्घटनाहरू हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes