सबुज साथी परियोजनामार्फत् राजगञ्जमा 132 जना छात्राहरूलाई साइकल प्रदान

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले आज राजगञ्ज ब्लक अन्तर्गत पर्ने बेलाकोवा बटतला केबलपाड़ा हाई स्कुलका 132 जना विद्यार्थीहरूलाई सबुज साथी परियोजना मार्फत् साइकल प्रदान गरे। आज बेलाकोवा बटतला केबलपाड़ा हाई स्कुलका केही छात्राहरूलाई सबुज साथी परियोजना मार्फत् साइकल प्रदान गरेको साथै आगामी दिनमा अन्य विद्यार्थीहरूलाई पनि साइकल प्रदान गरिने तिनले बताए। यस अवसरमा स्कुलका प्रधानाध्यापक अभिजीत गुह, गौतम दास, नारायण बसाक लगायत अन्य शिक्षकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *