सबुज साथी योजनामार्फत विद्यार्थीहरूलाई साइकल वितरण

राजगञ्ज: राजगञ्जका विधायक खगेश्वर रायले राजगञ्ज अन्तर्गत बेलाकोवा उच्च विद्यालयका 250 जना विद्यार्थीहरूलाई सबुज साथी योजनामार्फत साइकल वितरण गरे। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, आज बेलाकोवा उच्च विद्यालयका मोठ 250 जना विद्यार्थीहरूलाई साइकल वितरण गरियो। आउँदो दिनहरूमा अझ अन्य विद्यार्थीहरूलाई पनि साइकल वितरण गरिने छ। यस अवधि जलपाइगढी प्राथमिक शिक्षा संसदका अध्यक्ष लक्ष्य मोहन राय लगायत विद्यालयका शिक्षकहरू उपस्थित थिए।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *