सचिन छेत्रीको पीडित परिवारलाई सिक्किम सरकारद्वारा आर्थिक सहयोग साथै एसएनटी-मा नोकरी दिने

सिलगढी: सालुगढा नजिक दुर्घटनामा परेर मृत्यु भएका सचिन छेत्रीको परिवारलाई सिक्किम सरकारले आर्थिक सहयोगको रूपमा 5 लाख दिइने आजको बैठकमा निर्णय लिएको छ। यसको साथै सरकारको इन्स्योरेन्स पोलिसीको आधारमा भविष्यमा थप 20 लाख रूपियाँ पीडित पक्षले पाउने वचन दिएको छ। यस वाहेक, स्वर्गीय सचिनको परिवारको एकजना सदस्यलाई सिक्किम सरकारले सिलगढीस्थित एसएनटी कार्यालयमा नौकरी पनि दिने भएको छ। स्मरण रहोस, गत 18 सेप्टेम्बरको दिन सिलगढीको सालुगढा नजिक सिक्किमको एसएनटी बससित ठोक्किँदा स्कुटरमा सवार सेभोक निवासी सचिन छेत्रीको मृत्यु भएको थियो। दुर्घटना पछि स्थानीय वासिन्दाहरुले आक्रोश प्रकट गर्दै एसएनटी बसमा आगो लगाएर जलाइ दिएको थियो। उक्त घटनापछि जीटीए-का प्रमुख कार्यपाल तथा भागोप्रमो अध्यक्ष अनित थापा मृतक परिवारलाई समवेदना प्रकट गर्न तिनकै घरमा पुगेका थिए। यस अवसरमा तिनले अभिभावकको रूपमा पिडित परिवार पक्षलाई न्याय दिलाउने वचन दिएपछि सिक्किम सरकारसित घटना विषयमा डायलग सुरु गरेका थिए। सिक्किम अनि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्रको सम्बन्ध कुनै पनि स्थितिमा बिग्रनु दिनु हुँदैन साथै सिक्किमले हाम्रो क्षेत्रको कारण दुःख पाउनु हुँदैन तर यदि कुनै समस्या देखा पर्छ भने डायलग मार्फत नै सुल्झाउनु पर्छ भन्ने अनित थापाको टेक रहेको छ। यसैले पिडित परिवारलाई न्याय दिलाउनको लागि आज सिक्किमका परिवहन मन्त्री मिङमा नोर्बु शेर्पा, ट्रान्सपोर्ट सचिव राज यादव अनि विभागका अधिकारीहरूसित जीटीए प्रमुख कार्यपाल अनित थापाले सौहार्द्रपूर्ण वातावरणमा एउटा बैठक गरे। उक्त बैठकमा पीडित परिवारका सदस्यहरू, स्थानीय नागरिक समाजका प्रतिनिधिहरु अनि स्थानीय समाजका नेतृत्वहरुको पनि उपस्थिति रहेको थियो। दुर्घटनामा मृत्यु हुने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका स्थानीय अध्यक्ष थिए। सचिन छेत्रीको मृत्यु परिवारको निम्ति मात्र नभएर पार्टीको निम्ति पनि दुर्घटना नै हो। हामीले एउटा कुशल नेतृत्व गुमाएका छौ भनि भागोप्रमो पार्टी अध्यक्ष अनित थापाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes