सचिन छेत्रीको पीडित परिवारलाई भेटेर अनित थापाद्वारा समवेदना प्रकट

सेभोक: आफ्नो व्यस्ततालाई पञ्छ्याएर पनि भागोप्रमो अध्यक्ष अनित थापा सडक दुर्घटनामा असमायिक निधन भएका युवा शक्ति सेभोक शाखाका अध्यक्ष सचिन क्षेत्रीको घरमा पीडित परिवारसित समवेदना प्रकट गर्न पुगे। स्मरण रहोस, हिजो आइतवार सिक्किमको एसएनटी बससित सालुगढा केन्द्रीय विद्यालय नजिक ठोकिँदा स्कुटीमा सवार सेभोक शाखाका युवा शक्ति अध्यक्ष सचिन क्षेत्रीको घटना स्थलमा नै मृत्यु भएको थियो। यस दु:खद घडीमा हिजो बेलुकी नै सचिनको घरमा पुगेर पिडित परिवारलाई भेट गरेर अनित थापाले सान्त्वना दिएका छन्। सचिनको न्यायको निम्ति सिक्किम सरकारसँग कुरा गरेर जसरी भएपनि तिनलाई न्याय दिलाउने अनित थापाले सान्त्वना दिए। आफ्नो व्यस्ततालाई पर राखेर पनि दु:खको घडीमा आफ्नो उपस्थिति दिएर पीडित परिवारलाई भेट गरेर न्यायको आश्वासन दिएकोमा पार्टी अध्यक्ष अनित थापालाई युवा शक्ति केन्द्रिय अध्यक्ष अमृत योञ्जनले आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes