सडक अस्थायी पोखरीमा परिणत, जमुरीभिटा इलाकाका वासिन्दाहरू समस्यामा  

फूलबारी (निसं): फूलबारी 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत भालोबासा मोडदेखि भोलामोड जाने सडक जमुरीभिटा इलाकामा लगभग 300 मिटर सडक खुबै जर्जर अवस्थामा पुगेको छ। सडकमा ठाउँ-ठाउँमा ठूल्ठूलो खाडल बनेको छ। हाल वर्षाको समय भएकोले गर्दा यी खाडलहरूमा पानी भरिएपछि यो सडक अस्थायी पोखरीमा परिवर्तन भएको छ। सडकको खराब स्थितिको कारण स्थानीय मानिसहरूदेखि लिएर सडकमा हिड्नेहरूले धेरै समस्या झेल्न परिरहेका छन्। सडकको खराब स्थितिको कारण लगातार दुर्घटनहरू भइरहेको छ।  

स्मरण रहोस, केही महिना अघि जर्जर सडकको मरमति गरिनु पर्ने मांगमा स्थानीय मानिसहरूले सडक अवरोध गरेर विरोध प्रदर्शन गरेका थिए। स्थानीय मानिसहरूले भने, घटनाको जानकारी इलाकाको जन प्रतिनिधि, पञ्चायत प्रधानलाई दिए तापनि अझसम्म सडकको मरमति गरिएको छैन। यस सम्बन्धमा स्थानीय मानिसहरूले बताए अनुसार, सडक धेरै दिनदेखि खराब छ। सडकमा ठूल्ठूलो खाडल भएको छ।  यसले गर्दा मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। यसको साथै सडकको अवस्था खराब भएकोले गर्दा दुर्घटनाहरू भइरहेको छ। सडक मरमतिको मांगलाई लिएर अघि पनि पथ अवरोध गरेर विरोध प्रदर्शन गऱ्यौ तर केवल आश्वासन मात्र पायौ। हामी चाहन्छौ सडकको मरमति चाँडो गरियोस्।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes