सडक बीचमैं श्राद्ध कर्म, सडक मरमतिको माग गर्दै कुचबिहारमा अनौठो प्रदर्शन

सिलगढी (निसं): पुजारीहरूलाई साथमा लिएर ढोल बजाउँदै सड़कमा श्राद्ध कार्यक्रम गरियो। धेरै दिनदेखि जर्जर सडकको जीर्णोद्धार नभएकोले गर्दा कुचबिहार जिल्लाको निजी यात्री परिवहन संगठनका सदस्यहरूले आज यस्तो अनौठो विरोध कार्यक्रमको आयोजना गऱ्यो।  प्राप्त जानकारीअनुसार कुचबिहार जिल्लाको माथाभंगा सीतलकुचीसम्म 18 किलोमीटर सडक धेरै समय अघिदेखि जर्जर अवस्थामा रहेको छ। तर सडकको मरमतिलाई लिएर हालसम्म कुनै प्रकारको पहल गरिएको अभियोग रहेको छ। यसैले आज बुधवार माथाभांगा सीतलकुचीको धरला सेतुमा पुजारीहरू ल्याएर लोक निर्माण विभागको श्राद्ध कर्म गरेर विरोध जनाए। यसको साथै श्राद्ध कार्यक्रममा आमन्त्रित मानिसहरूलाई दही र चिउराको साथमा भोजनको पनि  व्यवस्था गरिएको थियो। यस अवसरमा संगठनका एकजना सदस्यले भने, यो सडक धेरै अघिदेखि जर्जर हालतमा रहेको छ। माथाभांगादेखि सीतलकुची जानको लागि प्रत्येक दिन निक्कै असुविधाको सामना गर्नु पर्दछ। सडकको मरमति कामको लागि टेन्डर भएपछि पनि सडक बनिएको छैन। यस कारण आज यो विरोध कार्यक्रमका आयोजना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes