सडक दुर्घटनामा 2 जनाको मृत्यु, 8 जना घाइते

सिलगढी : एनजेपीबाट नेपालतर्फ गइरहेको समय सडक दुर्घटनामा परेर 2 जनाको मृत्यु भएको छ भने अन्य 8 जना घाइते भएका छन्। उक्त घटना आज बाघडुग्राको केस्टपुर मोडमा घटेको हो। घाइते खर्ग बहादुर नेवारले बताएअनुसार असमबाट ट्रेनमा सवार भएर एनजेपी स्टेसनमा ओर्लिए वाहनमा सवार भएर नेपालतर्फ गइरहेका थियौँ। वाहनमा चढेपछि आफू निदाएको थिए। अचानक ठुलो शब्द सुनेपछि आँखा खोलेर हेर्दा दुर्घटनामा परेर 2 जनाको मृत्यु भएको देखे। पुलिस सूत्रले दिएको जानकारी अनुसार सडक किनारमा रोकेर राखेको एउटा ट्रकलाई उक्त वाहनले पछिल्तिरबाट धक्का दिँदा वाहनमा सवार 2 जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य 8 जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। वाहनको चालक निदाएकोले गर्दा नै उक्त दुर्घटना भएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। घटनाको जाँच शुरू गरेको बाघडुग्रा थाना पुलिसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetrupi girişbetrupicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes