सडक दुर्घटनामा मर्ने सब्जी विक्रेताको परिवारको सहयोगको लागि अघि आयो आमबारी आउटपोस्ट पुलिस

राजगञ्ज : सडक दुर्घटनामा परेर मृत्यु भएको सब्जी विक्रेताको परिवारको सहयोगको लागि आमबारी आउटपोस्ट पुलिस अघि आएको छ। आज आमबारी आउटपोस्टका ओसी सन्दीप दत्त लगायत अन्य पुलिस कर्मीहरू पीडित परिवारको घरमा पुगेर चामल, आटा, अन्य सामग्री लगायत आर्थिक सहयोग प्रदान गरे। यसको साथै आगामी दिनमा पनि परिवारको साथमा सदैव रहने तिनीहरूले आश्वासन दिए। स्मरण रहोस्, गत मंगलबार राति साहुडाङ्गी-आमबारी राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा परेर सब्जी विक्रेता दुलाल आचार्यको मृत्यु भएको थियो। तिनी राजगञ्ज आमबारीको बिजनेस कोलनी निवासी थिए। परिवारको एकमात्र कमाउने व्यक्तिको दुर्घटनामा परेर मृत्यु भएपछि तिनका वृद्धा आमा विचल्नीमा परेको छ। आमबारी आउटपोस्ट पुलिस आज उक्त परिवारको सहयोगको लागि अघि आएको छ। मृतक दुलाल आचार्यको बहिनीले बताएअनुसार आमबारी थानाका बडाबाबु लगायत अन्य पुलिसकर्मीहरूले आफूहरूलाई खाद्य सामग्री लगायत सहयोग स्वरूप केही राशि प्रदान गरेकोमा धेरै खुसी छौँ। उक्त सहयोगले आफूहरूलाई धेरै सुविधा पुग्नेछ। आगामी दिनमा पनि आफूहरूको साथमा रहने तिनीहरूले आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes