सडक दुर्घटनामा 2 जना युवकको मृत्यु, पिडित परिवारलाई भेटे विधायक खगेश्वर रायले

राजगञ्ज, 17 दिसम्बर (निसं): सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको राधारबाडी नजिक सडक दुर्घटनामा दुई जना युवकको मृत्यु भएको छ। आज राजगञ्जका विधायक खगेश्वर राय मृतक युवाहरुको परिवारलाई भेट्न पुगे। जानकारी अनुसार सोमबार राति तीन जना युवक काम सकेर एउटा मोटरसाइकलमा घर फर्किंदै थिए। त्यहि समय सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको राधारबाडी नजिक मोटरसाइकल एउटा मालवाहक वाहनसित ठोक्कियो। यस घटनामा राजगञ्जको फाटापुकुर आश्रमपाडाका ऋषिकेश बर्मन, मृण्मय बर्मन र लक्ष्मण बर्मन नामक तीनजना युवक गम्भीर घाइते भए। ती तीन जनालाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइयो, जहाँ चिकित्सकले ऋषिकेश र मृण्मयलाई मृत घोषित गरे। हाल एकजना घाइते युवकको उपचार भइरहेको छ। दुवै युवाको मृत्युले परिवारलाई निकै दुःखी बनाएको छ।
घटनाको जानकारी पाएपछि आज बिहान विधायक खगेश्वर राय मृतकका परिवारलाई भेट्न पुगे। त्यसैगरी, उनले घाइते लक्ष्मण बर्मनको परिवारलाई पनि भेटे। विधायक खगेश्वर रायको साथमा तृणमूल काङ्रेलासका राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जी र पानीकोरी ग्रामपञ्चायत प्रधान पापिया सरकार पनि उपस्थित थिए। विधायक खगेश्वर रायले भने, यो अत्यन्त दुखद घटना हो। कामबाट घर फर्किँदै गरेका दुई जना युवाको मृत्यु भयो साथै एक जनाको उपचार चलिरहेको छ। आज म, ती युवाहरूको परिवारलाई भेट्न आएको हुँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetperabetjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes