सडक दुर्घटनाबाट वन्य प्राणीहरूलाई बचाउने उद्देश्यले वन विभागद्वारा सचेतनतामूलक कार्यक्रम

सिलगढी : सडक दुर्घटनाबाट वन्य प्राणीहरूलाई बचाउने उद्देश्य लिएर बाघडुग्रा वन विभाग, बाघडुग्रा ट्राफिक पुलिस तथा विभिन्न स्वयम्‌सेवी संगठनद्वारा आज सचेतनतामूलक कार्यक्रमको आयोजना गर्यो। आज नक्सलबारीको अटलबाट बाघडुग्रासम्मको सडकमा वाहनको गति 40 किलोमिटर निर्धारित गरिएको छ। बाघडुग्रा वन विभाग, ट्राफिक पुलिस र स्वयम्‌सेवी संगठनका सदस्यहरूले आज राष्ट्रिय राजमार्गमा आवत-जावत गर्नेहरूलाई सचेतन गराउनको साथै सेफ ड्राइभ सेभ लाइफ कार्यसूची पालन गर्ने अपील पनि गरे। बाघडुग्रा वन विभागका रेञ्जर समिरण राजले बताएअनुसार एसियन हाईवे 2 सडकको 6 वटा पोइन्टमा वन्यप्राणी र मानिसहरूमाझ संघर्षको घटना घट्ने गर्दछ। 40 किलोमिटरको गतिमा वाहनहरू चलाए हिंसा तथा दुर्घटनाहरूमाथि रोक लगाउन सकिन्छ। सबैको सहयोगले दुर्घटना कम हुनेछ साथै वन्य जन्तु स्वस्थ रहनेछ। यसको साथै वन विभाग तथा ट्राफिकको उक्त पहललाई साधारण मानिसहरूले सराहना गरे। आगामी दिनमा यस प्रकारको सचेतनतामूलक कार्यक्रम गरिने वन विभाग सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes