सडक दुर्घटनामा वृद्धाको मृत्यु

सिलगढी : सिलगढीको चम्पासरी अन्तर्गत पर्ने मिडल पलास निवासी 60 वर्षीय समाजसेवी शिव प्रसाद चौलागाइ (हनुमान बाजे)-को शुक्रबार खपरेल मोडमा एउटा सडक दुर्घटनामा मृत्यु भएपछि शोकको लहर छाएको छ। प्राप्त जानकारीअनुसार गत शुक्रबार तिनी स्कुटरमा सवार भएर गइरहेको समय मतिगढ़ा खपरेल मोडमा एउटा बसले पछिल्तिरबाट धक्का दिँदा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। मतीगढा पुलिसले घटनास्थलबाट तिनको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएपछि आज तिनको शव परिवारका सदस्यहरूलाई सुम्पिदिएको बताइएको छ। घटनबारे परिवारका सदस्यले स्थानीय पुलिस थानामा अभियोग दर्ता गरेपछि पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ। अर्कोतिर, तिनको निधनमा स्थानीय मानिसहरूले गहिरो शोक प्रकट गर्दै तिनको आत्म शान्तिको कामना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın allunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes