सडक दुर्घटनामा माध्यमिक परीक्षार्थी घाइते

अलीपुरद्वार (निसं): परीक्षा दिन गइरहेको समय एकजना माध्यमिक परीक्षार्थी सडक दुर्घटनामा परेर घाइते भएका छन्। उक्त घटना अलीपुरद्वारको कालचिनीमा भएको हो। प्राप्त जानकारी अनुसार परीक्षार्थी कालचीनी हिन्दी हाई स्कूलस्थित परीक्षा केन्द्रमा गइरहेको समय अवधि सडक दुर्घटनामा परेको हो। घाइते छात्राको नाम एन्टिला मुन्डा बताइएको छ। आज बिहान तिनी बाइकमा सवार भएर परीक्षा केन्द्रतर्फ गइरहेका समय बाटोमा बाइकबाट लडेर टाउकोमा चोट लगागेपछि घाइते भइन्। घटना पछि छात्रालाई तत्कालै उद्धार गरेर नजिकैको लताबाड़ी ग्रामीण अस्पतालमा पुऱ्याइयो। हाल छात्राको अस्पतालमा चिकित्सा चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortgrandoperabettophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes