सडक दुर्घटनामा 4 जना घाइते

जलपाईगढी : जलपाईगढीमा सडक दुर्घटनामा 4 जना व्यक्ति घाइते भएका छन्। घाइतेहरूको परिचय थाहा नलागेको बताइएको छ। प्राप्त जानकारीअनुसार आइतबार राति द्रुत गतिमा आएको एउटा वाहनले पथ आरोहीहरूलाई धक्का दिएपछि जलपाईगढी पोस्ट अफिस मोडबाट पुलिस लाइन इलाकामा एउटा बिजुलीको पोलमा ठोक्किँदा उक्त वाहन पल्टिएको बताइएको छ। उक्त दुर्घटनामा एकजना साइकल आरोहीलगायत वाहनमा सवार तीनजना यात्रीहरू घाइते भएका छन्। तीमध्ये वाहनमा सवार दुईजनाको अवस्था आशंकाजनक रहेको बताइएको छ। घटनाको खबर पाएर जलपाईगढी कोतवाली थाना घटनास्थलमा पुगेर ग्यास कटरले वाहन काटेर घाइतेहरूलाई उद्धार गरेर जलपाईगढी सुपर स्पेसिलिटी अस्पतालमा भर्ना गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes