सडक दुर्घटनामा 5 जनाको मृत्यु, 1 घाइते

वीरपाडा : वीरपाडाको डिमडिमा चियाकमान नजिक 48 नम्बर एसिएन हाईवेमा मर्मान्तिक सडक दुर्घटनामा 5 जनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन। मृतकहरू क्रमैले अशरफ अली, वरुण सरकार, मनोज साह, मिठुन दास र सञ्जय विश्वास अनि घाइते शिवु मण्डलको रूपमा चिन्हित गरिएको छ। घाइते शिवु मम्डलको हल सिलगढीको एउटा गैर सरकारी अस्पतालमा उपचार चलिरहेको छ। प्राप्त जानकारीअनुसार हिजो बिहिबार राति सिलगढीगामी एउटा डम्पर र सानो वाहन आपस्तमा ठोक्किँदा वाहनमा सवार 5 जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर वीरपाडा थाना पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार अस्पतालमा पठाउनको साधै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। उक्त दुर्घटनाले इलाकामा शोकको माहौल छाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes