सड़क दुर्घटनामा अंकुश लगाउन सिलगढी जंक्सन ट्राफिक गार्डको अनौठो पहल

सिलगढी: सड़क दुर्घटनामा अंकुश लगाउन सिलगढी मेट्रोपोलिटन पुलिसको जंक्सन ट्राफिक गार्डको तर्फबाट एउटा अनौठो जागरूकता कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रम अन्तर्गत जंक्सन ट्राफिक गार्डको तर्फबाट स्कूटी अथवा बाइक चलाउँदा चालकको पछि बस्नेले हेलमेट लगाउनु, चार चक्के वाहन चलाउँदा सीट बेल्ट लगाउनु कतिको महत्वपूर्ण छ भन्नेबारे डेमो-को माध्यमद्वारा मानिसहरूलाई जागरूक गराइयो। यस अवधि सेफ ड्राइभ, सेभ लाइफ –को नाराको साथमा एउटा टेबलो पनि निकालिइयो। आज सिलगढी पुलिस कमिश्नर गौरव शर्माले यसको विधिवत रूपमा उद्घाटन गरे। स्मरण रहोस, गत वर्षहरूमा झै यस वर्ष पनि सिलगढी मेट्रोपोलिटन पुलिसले गत 1 दिसम्बरदेखि लिएर आगामी 31 जनवरीसम्म सिलगढीमा सेफ ड्राइभ, सेभ लाइफ कार्यक्रमको आयोजना गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelergameofbetmobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetperabet girişperabetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes