सडक दुर्घटनामा दुईजना घाइते

4. राजगञ्ज : जलपाईगढी राष्ट्रिय राजमार्गको बन्दुनगर इलाकामा आज बिहान सडक दुर्घटनामा दुईजना युवक गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज बिहान भटकीहाट इलाकाको देमदेमा गाउँ निवासी कौशिक राय र विपुल राय बाइकमा सवार भएर काममा गइरहेको समय जलपाईगढी राष्ट्रिय राजमार्गमा विपरीत दिशाबाट आइरहेको एउटा वाहनसँग ठोक्किँदा दुईजना युवक गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर आमबाडी पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा लगे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes