सड़क दुर्घटना दुईजनाको मृत्यु, एक घाइते

इस्लामपुर : इस्लामपुरको ग्वालपोखर थाना अन्तर्गत पर्ने गोदाहाट इलाकामा सड़क दुर्घटनामा दुईजना व्यक्तिको मृत्यु भएको छ। मृतकहरू क्रमैले ऋषि पाल र मिथुन पालको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज एउटा लरी र बाइक आपस्तमा ठोक्किँदा बाइकमा सवार दुईजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ भने अन्य एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *