सड़क दुर्घटनामा एकजना घाइते

नक्सलबारी : नक्सलबारी थाना अन्तर्गत अर्ड चियाकमान नजिक वाहन दुर्घटना हुँदा चालक घाइते भएका छन्। घटनापछि घाइते चालकलाई उद्धार गरेर उपचारको लागि अस्पतालमा लगिएको छ। घटनाको जानकारी पाएर नक्सलबारी पुलिस घटनास्थलम पुगेर उक्त वाहन आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *