सडक दुर्घटनामा गम्भीर घाइते बनेका युवकको उपचारको लागि समाजसेवीद्वारा आर्थिक सहयोग

राजगञ्ज : सडक दुर्घटनामा परेर गम्भीर रूपमा घाइते भएका युवकको उपचारको लागि समाजसेवी देवाशीष सरदारले सहयोग गरेका छन्। तिनले आज राजगञ्ज ब्लकको आमबारी बिजनेस कोलनी निवासी बुलु वैरागीलाई आर्थिक सहयोग प्रदान गरे। प्राप्त जानकारी अनुसार गत आइतबार बिहेबाट फर्किँदा साथीलाई घरमा छोडिसकेपछि घर फर्किरहेको समय बुलु बैरागीको सानो छोरा विलास बैरागी साहुडाङ्गी संलग्न गोरामोड इलाकामा सडक दुर्घटनामा परेर तिनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। घाइते अवस्थामा तिनलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरियो। त्यहाँ 4 दिनसम्म तिनको उपचार चले तापनि तिनको स्वास्थ्यमा कुनै सुधार नआएपछि सिलगढीको एउटा गैर सरकारी अस्पतालमा भर्ना गरिएको छ। आर्थिक अभावले गर्दा त्यहाँ तिनको उपचार शुरू गरिएको छैन। बाबु बुलु बैरागीले बताएअनुसार गत आइतबार सडक दुर्घटनामा परेर छोरा गम्भीर घाइते भएको छ। हाल तिनको सिलगढी एउटा गैर सरकारी अस्पतालमा भर्ना गरिएको छ। पेन्टरको काम गरेर कुनै प्रकारको परिवारको भरण पोषण गरिरहेको छु। आर्थिक अभावले गर्दा छोराको उपचार शुरू गर्न नसकेकोले गर्दा तिनले सबैसित सहयोगको अपील गरेका छन्। यसैबीच, घटनाको जानकारी पाएर आज देवाशीष सरदारले उक्त परिवारसित भेट गरेर केही आर्थिक सहयोग प्रदान गरे। यस सम्बन्धमा समाजसेवी देवाशीष सरदारले भने, आमबारीका एकजना युवक सडक दुर्घटनामा परेर गम्भीर रूपमा घाइते भएको खबर सुनेपछि आज परिवारका सदस्यहरूसित भेट गरेर केही आर्थिक सहयोग प्रदान गरे। घाइते युवकको उपचारको लागि अझ रुपियाँको आवश्यक रहेकोले गर्दा युवकको सहयोग गरिदिने तिनले सबैसित अपील गरेका छन्। यदि कसैले उक्त परिवारको सहयोग गर्न चाहेको खण्डमा 76797-85326 नम्बरमा सम्पर्क गर्न सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes