सड़क दुर्घटनामा मर्ने कन्स्टेबललाई सिलगढी मेट्रोपोलिटन पुलिसद्वारा श्रद्धाञ्जलि

सिलगढी : कुचबिहारको घोसकाडाङ्गाको कुशीनगर इलाकामा सड़क दुर्घटनामा मृत्यु भएको प्रधाननगर थानाका कन्स्टेबल गोविन्दा सेनलाई सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट अन्तिम श्रद्धाञ्जलि दिइयो। कुचबिहारबाट सिलगढीतर्फ आइरहेको समय घोसकाडाङ्गाको कुशीनगर इलाकामा भएको सड़क दुर्घटनामा सिलगढी प्रधाननगर थानाका कन्स्टेबल गोविन्दा सेन लगायत अन्य 4 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा एकजना एएसआई र महिला कन्स्टेबल पनि घाइते भएका थिए। कन्स्टेबल गोविन्दा सेनको शव पोस्टमार्टम गरेपछि गत राति सिलगढी मेट्रोपोलिटन पुलिस मुख्यालयमा ल्याइपुर्‍याइयो। यस अवसरमा पुलिस कमिश्नर त्रिपुरारी अथर्व,  डीसीपी ईस्ट जय टुडु, डीसीपी वेस्ट कुँवर भूषण सिंह, एसीपी वेस्ट चिन्मय मिन्तल  लगायत मेट्रोपोलिटनका पुलिस कर्मीहरूले कन्स्टेबल गोविन्दा सेनलाई अन्तिम श्रद्धाञ्जलि दिए। यसपछि अबेर राति नै कन्स्टेबल गोविन्दा सेनको पार्थिव शरीर तिनको निवास स्थल  हेमताबादमा लगियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes