सडक दुर्घटनामा परेर एकजना पुलिस कर्मी र सिभिक भोलेन्टियर गम्भीर घाइते

सिलगढी : सडक दुर्घटनामा परेर एकजना पुलिस कर्मी र एकजना सिभिक भोलेन्टियर गम्भीर रूपमा घाइते भएको छ। प्राप्त जानकारी अनुसार आवश्यक कामले गर्दा घोषपुकुर आउटपोस्ट पुलिस कर्मी शुभङ्कर राय र सिभिक भोलेन्टियर सद्दाम हुसेन बाइकमा सवार भएर घोषपुकुरबाट फुलबारीतर्फ गइरहेको समय कमला चियाकमान इलाकामा एउटा वाहनले धक्का दिँदा दुवैजना गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर घोषपुकुर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा लगे तापनि पछि आशंकाजनक अवस्थामा दुवैलाई सिलगढीको एउटा नर्सिङ होममा रेफर गरिदिएको छ। पुलिसले वाहन आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes