सडक दुर्घटनामा प्रधाननगर थानाका पुलिसकर्मी लगायत 4 जनाको मृत्यु

सिलगढी : निखोज नाबालिकालाई उद्धार गरेर सिलगढी फर्किरहेको समय कुचबिहारमा भएको सडक दुर्घटनामा प्रधाननगर थानाका एकजना पुलिसकर्मी लगायत 4 जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार एकजना नाबालिका निखोज भएकोबारे गत 29 अगस्तको दिन प्रधाननगर थानामा अभियोग दर्ता गरिएको थियो। यसैको आधारमा जाँचमा जुटेका पुलिसले उक्त नाबालिका कुचबिहारमा रहेको थाहा पाएपछि हिजो नाबालिकाको खोजी गर्न प्रधाननगर थानाका एसआई विश्वजीत दास, कन्स्टेबल गोविन्द सेन, महिला पुलिस कर्मी चन्दना पाल लगायत नाबालिकाको आमा र एकजना आफन्ता कुचबिहार गएका थिए।

यसपछि उक्त पुलिस टोलीले कुचबिहारबाट नाबालिकालाई उद्धार गर्नको साथै अपहरण गरेको आरोपमा पुलिसले एकजना युवकलाई पक्राउ गरेर सिलगढी फर्किरहेको समय कुचबिहारको घोकसाडाङ्गा नजिक वाहन अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमै प्रधाननगर थानाका कन्स्टेबल गोविन्द सेन, नाबालिका जोत्स्ना कर, तिनकी आमा शिप्रा कर र आफन्ता प्रदीप देवनाथको मृत्यु भएको बताइएको छ। अर्कोतिर, प्रधाननगर थानाका एसआई विश्वजीत दास, महिला पुलिस कर्मी चन्दना पाल र आरोपी कैलाश दास घाइते भएपछि हाल अस्पतालमा उपचाराधीन अवस्थामा छन्। घटनास्थलबाट वाहन चालकले सुँइकुच्चा ठोकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes