सडक दुर्घटना रोक्न फुलबारीमा सचेतनता कार्यक्रम

सिलगढी : सडक दुर्घटनालाई रोक्ने उद्देश्य लिएर ट्राफिक डीसीपी अभिषेक गुप्ताको पहलमा आज फुलबारीमा सचेतनता कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रमअन्तर्गत हेलमेट नलगाएर बाइक चलाइरहेकाहरूलाई रोकेर ट्राफिक नियमबारे सचेतन गराइयो। यसको साथै धेरै मात्रामा सर-समानहरू बोकेको प्रत्येक माल वाहक वाहनहरूको चेकिङ पनि गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *