सडकको बेहाल अवस्थाको कारण गाउँलेहरू क्षुब्ध

राजगञ्ज : सिलगढी संलग्न फुलबारी 2 नम्बर ग्राम पञ्चायतको सिपाहीपाडादेखि बट-पाकुरतला मोडसम्मको सडक हाल बेहाल अवस्थामा रहेको छ। सडकको दयनीय अवस्थाको कारण उक्त क्षेत्रमा प्रायःजसो दुर्घटना हुने गरेकोले स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। प्राप्त जानकारीअनुसार उक्त सडक भएर दिनहुँ धेरै वाहनहरू आवत-जावत गर्ने गर्दछ। गत तीन वर्षदेखि उक्त सडक बेहाल अवस्थामा रहेकोले वर्षाको समयमा उक्त सडक भएर आवत-जावत गर्न निक्कै असुविधा हुने गर्दछ। यसको साथै ठाउँ-ठाउँमा खाल्डो भएकोले वर्षाको समयमा उक्त खाल्डोमा पानी जम्ने गर्दछ। यसबारे प्रशासनलाई बारम्बार अवगत गराए तापनि कुनै पहल नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। स्थानीय ग्राम पञ्चायत प्रधान दिलीप रायले उक्त सडकको अवस्था निक्कै दयनीय रहेको बताउँदै यसबारे एसजेडीएलाई अवगत गराएपछि मरम्मती गरिदिने आश्वासन दिए तापनि हालसम्म मरम्मती नभएको बताए। तिनले यसबारे अझ एकपल्ट सम्बन्धित विभागलाई अवगत गराउने बताए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes