सड़कको काम रोकिदिएको तृणमूलका 2 जना नेताविरुद्ध आरोप

सिलगढी : सिलगढी संलग्न डाबग्राम 2 नम्बर अञ्चलको मध्य शान्तिनगर इलाकामा सड़क मरमतिको काम रोकेको तृणमूलका दुई नेताविरुद्ध आरोप उठेको छ। सड़कको काम बन्द भएपछि स्थानीय मानिसहरू चिन्तित छन्। डाबग्राम 2 नम्बर अञ्चलमा विगत बोर्ड मिटिङमा सड़क मरमतिको कामको लागि टेन्डर पास भएपछि मध्य शान्तिनगर इलाकामा सड़क मरमतिको काम शुरू भएको थियो। तृणमूलका 2 जना स्थानीय नेताहरूले आज अचानक सड़कको काम बन्द गरिदिए। भाजपाको आरोप अनुसार स्थानीय प्रधानले सड़कको कामको उद्घाटन नगरेकोले गर्दा नै तृणमूलका 2 जना नेताले सड़कको काम बन्द गरिदिएको हो। यसैबीच सड़कको काम बन्द भएपछि स्थानीय मानिसहरूले असुविधाको सामना गर्न परिरहेको छ। चाँडै सड़कको काम शुरू गरियोस् भन्ने स्थानीय मानिसहरूले माग गरेका छन्। स्थानीय भाजपा पञ्चायत सदस्य तथा विपक्षी दल नेता रञ्जीत रायले बताएअनुसार आज बिहान सड़क निर्माणको मसिन चलिरहेको थियो तर जब म घरबाट बाहिर आएर हेर्दा काम बन्द रहेको देखे। तृणमूल नेता किशोर दास र योगेन्द्र प्रसादले काम बन्द गरिदिएको हो। यसबारे तिनीहरूलाई सोध्दा आफूसित तर्क गर्नथाले। स्थानीय प्रधानले सड़कको कामको उद्घाटन नगरेकोले गर्दा काम बन्द रहनेछ भनी द्वयले बताए। यस सम्बन्धमा प्रधान सुधा सिंह च्याटर्जीले बताएअनुसार यस प्रकाको कुनै घटना भएको छैन। तथापि, जब अञ्चलमा कुनै काम शुरू हुनेगर्छ तब प्रत्येक कन्ट्याक्टरले  प्रधानलाई बोलाउने गर्छ। त्यहाँ के काम हुँदैछ भन्ने कुरा अञ्चलले हेर्ने गर्दछ। तृणमूल कार्यकर्ताले सिस्टम जान्दैछ यसैले तिनीहरूले यस प्रकारको कुरा गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes