सडकको मरमति लगायत अन्य मागलाई लिएर बेलाकोवा सरदारपाड़ाका मानिसहरूले गरे पथावरोध

राजगञ्ज (निसं):  सडकको मरमति गरिनु पर्ने लगायत अन्य केही मागलाई लिएर बेलाकोवाको सरदारपाड़ाका मानिसहरूले पथावरोध गरेर विरोध प्रदर्शन गरे। यदि आफुहरूको माग पूरा नगरे भोट बहिष्कार गर्ने समेत तिनीहरूले चेतावनी दिएका छन्। गाउँलेहरूले राजगञ्ज विधानसभाको बेलाकोवा-रंगधामाली राजमार्गको सडक अवरोध गरेर विरोध प्रदर्शन गरे। यस अवसरमा प्रदर्शनकारीहरूले बताए अनुसार सरदारपाड़ादेखि मंथनीबाड़ीसम्मको बाटो धेरै दिनदेखि खराब अवस्थामा पुगेको छ। यसले गर्दा बिमारीहरूलाई अस्पतालमा लैजान असुविधा भइरहेको छ। यसको साथै साना नानीहरूलाई स्कुल जानु पनि धेरै समस्या भइरहेको छ। गाउँमा पिउने पानीको असुविधा रहेको छ भने गाउँमा स्ट्रीट लाइट समेत नरहेको तिनीहरूको भनाई रहेको छ। अर्कोतिर, घटनाको खबर पाउन साथ राजगञ्जका विधायक खगेश्वर राय, जलपाइगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मन अनि बेलाकोवा आउट पोस्ट पुलिस पनि घटनास्थलमा पुगेको थियो। यसपछि विधायकले आश्वासन दिएपछि स्थानीय मानिसहरूले पथावरोध हटाए। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, घटनास्थलमा पुगेर मैले प्रदर्शनकारीहरूसित कुराकानी गरे अनि आफ्नो माग लिखित रूपमा सूचित गर्ने निर्देश दिएको छु। चाँडै सडकको काम शुरू गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCasibom betparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetpark girişbetwoonjojobet güncel girişbetebetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitcratosroyalbetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomcashwincasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerdedebet Built with ❤︎ by appycodes