सडकको मरमति नगरे चुनाउ वहिष्कार गर्ने गाउँलेहरूले दिए चेतावनी

राजगञ्ज (निसं): चुनाउ भन्दा अघि ठूल्ठूलो वाचा गरे तापनि चुनाउ समाप्त भएपछि नेताहरू इलाकामा देखा नपरेको आरोप लगाउँदै गाउँका मानिसहरूले आउँदो चुनाउ बहिष्कार गर्ने घोषणा गरेका छन्। तिनीहरूको भनाई अनुसार राजगञ्ज ब्लक अन्तर्गत पानीकौरी ग्राम पञ्चायतको नयाँबारी गाउँको सडक लगभग 15 वर्षदेखि बेहाल अवस्थामा रहेको छ। प्रत्येक दिन यो सडक भएर देरै संख्यामा मानिसहरू आउ-जाउ गर्छन्। तर सडकको बेहाल स्थितिले गर्दा मानिसहरूलो विभिन्न समस्याको सामना गर्न परिरहेका छन्। यति मात्र होइन, नानीहरूलाई स्कूल जानु देखि लिएर बिमारीहरूलाई अस्पताल पुऱ्याउन समेत धेरै समस्या हुने गर्दछ। यसैगरी, वर्षाको मौसममा पानी जमिने भएकोले स्थिति अझ भयावह हुने गर्दछ। स्थानीय मानिसहरूले लगाएको आरोप अनुसार चुनाउ भन्दा अघि नेताहरूले सडक मरमति गरिदिने आश्वासन दिएका थिए तर आजसम्म सडकको मरमतिको लागि निर्माण कार्य शुरू भएको छैन। यस्तो स्थितिमा मानिसहरूले आगामी पञ्चायत चुनाउ भन्दा अघि नै सडक मरमतिको मांग गरेका छन्। यदि सडक नबनिए चुनाउ वहिष्कार गर्ने गाउँलेहरूले चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes