सडकमा मनपरी गाडी पार्किङ गर्नेहरूविरुद्ध दार्जिलिङ पुलिसको कार्वाही शुरू

दार्जिलिङ : दार्जिलिङमा विस्तारै देशी पर्यटकहरूको आगमन हुन थालेपछि दार्जिलिङ ट्राफिक पुलिसले सहर तथा यसको संलग्न सडकहरूमा जताभावी गाडी तथा बाइकहरू पार्किङ गरेर राख्ने विरुद्ध कार्वाही शुरू गरेको छ। दार्जिलिङका नयाँ एसपीको आदेशअनुसार ट्राफिक पुलिस प्रशासनले यस प्रकारको कार्वाही शुरू गरेको दार्जिलिङ ट्राफिक ओसी दोर्जे शेर्पाले बताएका छन्। हिजोदेखि शुरू गरिएको उक्त कार्वाहीमा ट्राफिक नियमलाई पालन नगरेर राखिएका केही मोटर बाइक पुलिसले जफत गरेर लगेको थाहा लागेको छ। लकडाउनको समयदेखि कतिपय चालकहरूले मनपरी पार्किङ गरेर राख्ने गरेको ट्राफिक ओसी शेर्पाको भनाइ रहेको छ। तिनले बताएअनुसार कोरोना महामारीको संक्रमणपछि हाल दार्जिलिङ शहर सामान्य बन्दै गएकोले बाहिरबाट विस्तारै पर्यटकहरू आउन थालेका छन्। तर कतिपय चालकहरूले ट्राफिक नियम पालन नगरेर आफ्नै सुविधा अनुसार जताततै वाहन तथा मोटर साइकलहरू पार्किङ गरेर राखेकोले तिनीहरूविरुद्ध कार्वाही शुरू गरिएको हो। दार्जिलिङ ट्राफिकको क्षेत्रमा पर्ने लेबुङदेखि रङबुल परिसरसम्म अनि सुकिया रोडको घुम भञ्ज्याङसम्म जताभावी मनपरी गाडी अनि बाइकहरू राखिएको भेट्टाए तिनीहरूविरुद्ध कानुनी रूपमा कार्वाही गरिने पुलिसले चेताउनी दिएको छ। दार्जिलिङ ट्राफिक पुलिसले दिनहुँ पेट्रोलिङ गर्ने पनि ट्राफिक ओसी दोर्जे शेर्पाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes