सडकमा नकली सुन फ्याँकेर रुपियाँ ठग्ने युवक पक्राउ, 8 दिनको पुलिस हिरासतमा राख्ने निर्देश

सिलगढी : सडकमा नकली सुन फ्याँकेर मानिसहरूलाई ठग्ने गरेको आरोपमा पुलिसले फिरोज शेखलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर 8 दिनको पुलिस हिरासतमा पठाएको छ। हिजो साँझ सिलगढीको वर्द्धमान रोडबाट फिरोज शेखलाई स्थानीय मानिसहरूले पक्रेर पुलिसलाई सुम्पिदिएको बताइएको छ। घटनाक्रमअनुसार सिलगढी सहरको सडकहरूमा नकली सुन फ्याँकेर मानिसहरूलाई रुपियाँ ठग्ने गरेको घटना समय समयमा घटिरहेको छ। सडकमा सुन भेट्टाइयो भनेर धेरैजसो मानिसहरूले उठाउने गर्दछन्। यसपछि घटनास्थलमा रिक्सावाला आएर सुन लानुहोस् म कसैलाई केही भन्दिनँ, भन्दै यसको बद्ली केही रुपियाँको माग गर्ने गर्दछन्। यसरी सडकमा लाखौँ रुपियाँको सुन भेट्टाएको बद्ली धेरैजसोले 20-30 हजार रुपियाँ दिने गर्दछन्। तर पछि उक्त सुन नकली रहेको र आफू ठगीको सिकार भएको थाहा पाउँछन्। यस प्रकारको घटनाहरू हाल सहरमा निक्कै घट्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes