सड़क मरमतिको मागमा तृणमूल कांग्रेसद्वारा पथ अवरोध

सिलगढी :  फुलबारी क्यानल रोडको अवस्था खराब भएकोले चाँडै यसको मरमति गरिनुपर्ने माग लिएर आज फुलबारी 2 नम्बर अञ्चल तृणमूल कांग्रेसले पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। फुलबारी क्यानल रोडको सडक भएर दिनहुँ मालवाहक वाहनहरू चलाचल गर्ने गर्दछ। उक्त सडकको मरमति गरे तापनि केही वर्षको अवधिमा यसको अवस्था पुनः बेहाल हुने गर्दछ। बेहाल अवस्थामा रहेको उक्त सडक भएर वाहनहरू चलाचल गर्दा निक्कै धुलो उड्ने हुनाले साधारण मानिसहरूलाई निक्कै असुविधा हुने गर्दछ। उक्त समस्यालाई लिएर बारम्बार एसजेडीएलाई अवगत गराए तापनि हालसम्म कुनै पहल नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। यसैले आज फुलबारी 2 नम्बर अञ्चल तृणमूल कांग्रेसका सदस्यहरू लगायत स्थानीय मानिसहरूले उक्त समस्याको चाँडै समाधान गरिदिने माग गर्दै पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinovdcasinoJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes