सडक मरमति गरिदिने मागमा एनजेपी जातीयतावादी रेलवे ठिका श्रमिक युनियन-द्वारा रैली

सिलगढी (निसं): एनजेपी स्टेशनदेखि तीनबत्ती मोडसम्म सडक जर्जर अवस्थामा छ। एनजेपी जातीयतावादी रेलवे ठिका श्रमिक युनियनले सडक मरमति गरिदिने माग गर्दै आज एउटा रैली निकाल्यो। एनजेपी जातीयतावादी रेलवे ठिका श्रमिक युनियनका कार्यकर्ता तथा समर्थकहरूले आज एनजेपी स्टेशन संलग्न नेताजी मोडबाट एउटा रैली निकालेर रेलवेको एडीआरएम कार्यालय अघि पुगेर धेरै समयसम्म विक्षोभ प्रदर्शन गरे। यसपछि संगठनका सदस्यहरूले एडीआरएमको अनुपस्थितिमा रेलवेका एसिस्टेन्ट सिक्योरिटी कमिश्नरलाई एउटा ज्ञापन पत्र चढाए। यस सम्बन्धमा सिलगढी टाउन ब्लक 3 आईएनटीटीयुसी-का अध्यक्ष सुजय सरकारले भने, एनजेपी स्टेशनदेखि धेरै समय अघिदेखि तीनबत्ती मोडसम्म सडक बेहार स्थितिमा रहेको छ। प्रत्येक दिन उक्त सडक भएर ठुल्ठुला ट्रक तथा मालवाहक वाहनहरू चलाचल गर्ने गर्दछ। सडक बेहाल अवस्थामा रहेकोले यहाँ प्रायःजसो दुर्घटना हुने गर्दछ। यसबाहेक पर्यटकहरू पनि यहीँ सडक भएर यातायात गर्ने गर्दछन्। उक्त सडकको मरमति गरिदिने मागमा आफूहरूद्वारा आज रैली निकालेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes