सडक मरमतिको लागि अघि आए चालक संगठन

बिजनबारी : बिजनबारीको मुङमुङ खोलादेखि बाँसबोटे बजार हुँदै भानु हाई स्कुलसम्मको मूल सडकको लगभग आठ वर्ष अघिदेखि कुनै मरमति नभएपछि लोधोमा ग्राम पञ्चायत एक अनि दुई अन्तर्गत रहेका चालक संगठनका सदस्यहरूले उक्त सडकको मरमति गरे। जीवनरेखा मानिने उक्त ठाउँको सडकको मरमतिपछि स्थानीय मानिसहरूले खुशी प्रकट गर्दै चालक संगठनप्रति आभार प्रकट गरेका छन्। उक्त सडक मरमति कार्यमा संगठनका 30 जना सदस्यहरूले श्रमदान दिएका थिए भने सडक मरमति कार्यको निम्ति रिम्बिक निवासी महेन्द्र मन्त्रीले आवश्यक सामग्री प्रदान गरेका थिए। स्मरण रहोस्, लोधोमा एक अनि दुई स्थानीय चालक संगठनले यस अघि पनि अति नै जोखिमपूर्ण रहेको मुङमुङ खोलादेखि स्याङबो गाउँ अनि मुङमुङ खोलादेखि बाँसबोटे जोडिने सडकको मरमति गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes