सडकमा ठूल्ठूलो खाडल, गाउँलेहरूद्वारा सडक अवरोध गरेर प्रदर्शन

सिलगढी (निसं): सिलगढी संलग्न फुलबारी- 1 नम्बर अञ्चल इलाकाको भोलामोड-जामुरीभिटा इलाकामा सडक मरमति गरिनु पर्ने मांगलाई लिएर स्थानीय मानिसहरूले सडक अवरोध गरे। आज बिहीबार स्थानीय मानिसहरूले सडकको मरमति गरिनु पर्ने मांग गर्दै धेरै समय सम्म सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे।  

स्थानीय मानिसहरूले आरोप लगाए अनुसार भोला मोडदेखि भालोबासा मोडसम्मको सडक धेरै अघिदेखि खराब अवस्थामा छ। यो सडकमा हिड्ने मानिसहरूले दुर्घटनाहरूको सामना गर्न परिरहेका छन्। सडकमा ठूल्ठूलो खाडल बनेको छ। मानसूनको मौसममा खाडलमा पानी भरिएपछि रातको समय अन्ध्यारोमा हिड्न लगभग असम्भव हुँदछ। यसले गर्दा बाईक तथा टोटोहरू दुर्घटना भइरहन्छ।

 यसैगरी, सडकको पानी घरभित्र पसिरहेको छ। यस मामिला बारे स्थानीय जनप्रतिनिधिहरू अनि प्रशासनलाई गाउँलेहरूले जानकारी दिइसकेका छन्। तथापि, प्रशासनको तर्फबाट हालसम्म कुनै कार्वाही नगरेको स्थानीय मानिसहरूको भनाई रहेको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes