सडक निर्माण कार्य गुण स्तरीय नभएकोमा मन्त्री गौतम देवद्वारा क्षोभ प्रकट

सिलगढी : विधानसभा चुनाउको ठिक अघि राज्यका पर्यटन मन्त्री गौतम देवले आज आफ्नो विधानसभा क्षेत्रमा भइरहेको विभिन्न सडक निर्माण कार्यको निरीक्षण गरे। उक्त निरीक्षण अवधि सडक निर्माण कार्य गुण स्तरीय नरहेकोमा तिनले क्षोभ प्रकट गरे। मन्त्री देव आज आफ्नो विधानसभा इलाकामा निर्माणाधीन विभिन्न सडक परियोजनाहरूको कार्य निरीक्षण गर्न सिलगढी जलपाईगढी विकास परिषद्का अधिकारीहरूसित गएको समय ती निर्माण भइरहेको सडकहरूको कार्य गुण स्तरीय नरहनको साथै विलम्ब गरेर निर्माण कार्य भइरहेको थाहा पाएपछि तिनले क्षोभ व्यक्त गर्दै ठेकेदारले सडक निर्माणको कार्य कोरोना संक्रमण शुरू हुन अगावै समाप्त गर्नुपर्ने भए तापनि यतिको समय बितेर गइसक्दा पनि हालसम्म कार्य पुरा नगरेको बताए। यस अवसरमा तिनले सडक निर्माण कार्य जोसुकैले गरोस् तर राम्रो र गुण स्तरीय हुनुपर्ने ठेकेदारलाई कठोर निर्देश दिए। अर्कोतिर, सिलगढी जलपाईगढी विकास परिषद्का अधिकारीहरूलाई सडक निर्माण कार्य गुण स्तरीय नहुनुको साथै विलम्ब गरी बनाएकोमा आवश्यक परेको खण्डमा यसको ठेकेदारलाई ब्ल्याक लिस्ट गरिदिने निर्देश समेत दिए। ठेकेदारहरूलाई पैसा नदिने निर्देश दिएपछि काली पुजा अगावै निर्माण कार्य समाप्त गर्ने ठेकेदारहरूले आश्वासन दिएपछि मात्र आक्रोशित बनेका मन्त्री गौतम देव शान्त भएको देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes